समाचार

दल दर्ताको होडबाजी ‘आफ्नै खाल्डो आफैं खन्ने काम’हो : मन्त्री पुन

काठमाडौ,१ मंसिर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ताको चाप बढ्दो छ। आयोगका अनुसार हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता…  थप पढ्नुहोस

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौ ,१ मंसिर । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक आज सिंहदरबारमा बस्दै छन्। पहिलो बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हुनेछ, जसको बैठक बिहान साढे ११ बजे समितिको…  थप पढ्नुहोस

दाङमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

दाङ ,३० कार्तिक । दाङमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइते…  थप पढ्नुहोस

नवगठित नेकपाले देशभर एकता सन्देश सभा गर्ने

काठमाडौ,३० कार्तिक । नवगठित नेपाली कम्युनिष्ट पार्टी ले देशभर ‘एकता सन्देश सभा’ संचालन गर्ने भएको छ। आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका…  थप पढ्नुहोस

मधेस मुख्यमन्त्री यादवविरुद्दको रिट सुनुवाइ सारियो

काठमाडौ,३० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता भएको रिटको सुनुवाइ सोमबारका लागि सारिएको छ। आइतबार सुनुवाइ हुने भनिएको भए पनि अर्को मिसिल पनि प्रस्तुत गर्नुपर्ने भएकाले वरिष्ठ…  थप पढ्नुहोस

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट पहिलोपटक दल दर्ताका लागि निवेदन

काठमाडौ,३० कार्तिक । निर्वाचन आयोगमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट दल दर्ताको निवेदन परेको छ। आइतबार नुमा लिम्बूको अध्यक्षतामा गठन गरिएको समावेशी समाजवादी पार्टी ले आयोगमा औपचारिक रूपमा दल…  थप पढ्नुहोस

रेमिट्यान्स इतिहासकै उच्च: असोज महिनामा २ खर्ब

दाङ,३० कार्तिक । नेपालमा असोज महिनामा भित्रिएको रेमिट्यान्स इतिहासकै सबैभन्दा उच्चस्तरमा पुगेको छ। पहिलोपटक देशले एकै महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकका…  थप पढ्नुहोस

प्यूठानमा पिकअप जिप दुर्घटना: बालकको मृत्यु , ६ जना घाइते

प्यूठान,३० कार्तिक । प्युठानमा पिकअप जिप दुर्घटना भएको छ। मल्लरानी गाउँपालिका–४ टोप्रेखर्कमा ग १ ज ७८१४ नम्बरको पिकअप जिप भर्खरै दुर्घटनामा पर्दा एक बालकको मृत्यु भएको छ र कम्तीमा ६…  थप पढ्नुहोस

छोराको हत्याको आरोपमा बाबू पक्राउ

काठमाडौ,३० कार्तिक ।आफ्नै छोराको हत्याको आरोपमा बाबू पक्राउ परेका छन् । आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा ५२ वर्षीय बखतसिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। मिक्लाजुङ गाउँपालिका–८…  थप पढ्नुहोस

बुद्ध एयरको विमानमा चरा ठोक्कियोः उडान स्थगित

काठमाडौ,२९ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न तयारीमा रहेको बुद्ध एयरको एक विमानमा चरा ठोक्किएपछि उडान रोकिएको छ। शनिबार बिहान करिब १० बजे काठमाडौंका लागि निर्धारित उडान नम्बर ६०४,…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology