प्यूठान, ३असार । वर्षायामसँगै बढेको खोलाको जोखिमका कारण प्यूठानमा दुई बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुभाइको मृत्यु भएको हो।नौबहिनी गाउँपालिका–५ का १० वर्षीय मिलन… थप पढ्नुहोस
काठमाडौ,३ असार । नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा बहस चर्किएको छ। विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीसँग स्पष्टिकरण माग्दै संसदमा जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभा बैठकको… थप पढ्नुहोस
दाङ,३ असार । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोका आधारमा युवतीमाथि खुकुरी देखाई कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।तुलसीपुर उपमहानगरपालिका–२ भमकेका २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी… थप पढ्नुहोस
दाङ,२ असार । स्थानीय कथावस्तु र कलाकारलाई प्राथमिकता दिँदै दाङ र रोल्पामा छायांकन गरिएका दुई नेपाली चलचित्र दाङमै प्रदर्शन हुने भएका छन्। यसलाई स्थानीय फिल्म उद्योगको प्रवर्द्धनतर्फको सकारात्मक कदमका रूपमा… थप पढ्नुहोस
दाङ,२ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विशेषाधिकार समितीमार्फत संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउने बताएका छन्। मंगलबार प्रदेश सभाका विशेषाधिकार समितिहरूबीचको समन्वय, अनुभव आदानप्रदान र साझा सिकाइले… थप पढ्नुहोस
दाङ,२ असार। लुम्बिनी प्रदेश सरकारले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमा अस्पताललाई २०० शैयाको बनाउने… थप पढ्नुहोस
दाङ,२ असार । इलाका प्रहरी कार्यालय तुलसीपुरको अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया सुरु भएको छ। स्थानीय बासिन्दाले प्रहरीसँगको सहमतिपछि आफैं घर खाली गर्न थालेका हुन्। कार्यालयको उत्तरतर्फ करिब २ कठ्ठा… थप पढ्नुहोस
काठमाडौ,२ असार । प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको अनुपस्थितिका कारण अवरोध भएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू बैठकमा सहभागी नभएपछि सोमबारको बैठक १५… थप पढ्नुहोस
काठमाडौ,२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।अख्तियारको टोलीले उनलाई त्रिपुरेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो। विभागको ३०१ नम्बर कोठाबाट उनलाई नियन्त्रणमा लिइएको सुरक्षा… थप पढ्नुहोस
कैलाली,२ असार । एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा दुई जना वनकर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।प्रहरीका अनुसार वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology