समाचार

टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

डोटी । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय…  थप पढ्नुहोस

गाडीमा जोर-बिजोर प्रणाली हट्यो

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर-बिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि…  थप पढ्नुहोस

फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय  राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उहाँले…  थप पढ्नुहोस

नेपाली क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा वाटमाेर नियुक्त

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले…  थप पढ्नुहोस

तुलसीपुरका मालपोत प्रमुख सहित ४ जना विरुद्ध मुद्दा 

दाङ।मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत खड्का, मुद्दा फाँटका…  थप पढ्नुहोस

तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा बाबु छोरा घाईते

दाङ। तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । वीरेन्द्र चोक देखि स्याउली बजार तर्फ जाँदै गरेको ना ३ प २६२२ नम्बरको स्कुटी बिहीबार दिउसो २ बजे मदन–आश्रीत…  थप पढ्नुहोस

सरकारविरुद्ध राप्रपाले पनि आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको…  थप पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

दाङ। पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै…  थप पढ्नुहोस

तुलसीपुर अटोभिलेजको अध्यक्षमा पदम पोख्रेल चयन

दाङ। तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिको अध्यक्षमा पदम पोख्रेल चयन भयका छन । जसको वरिष्ठ उपाध्यक्षमा कमल गौतम, उपाध्यक्षमा ठाकुर विक, सचिवमा विनोद चौधरी, कोषाध्यक्षमा चिरञ्जीवी रेग्मीलाई चयन गरिएको हो ।…  थप पढ्नुहोस

पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology