समाचार

चार महिनामा ८० प्रतिशत राजस्व संकलन

काठमाडौ,३ मंसिर । तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षका पहिलो चार महिनामा ७२ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म ८९ करोड ९१…  थप पढ्नुहोस

विमानस्थलबाटै फर्किए सिमरा हिडेका नेता

काठमाडौ,३ मंसिर । बारामा असहज परिस्थिति सिर्जना भएपछि एमाले नेताहरू काठमाडौं फर्किएका छन्। बुधबार बिहान सिमरामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका…  थप पढ्नुहोस

सिहंदरबार सर्दै स्वास्थ मन्त्रालय

काठमाडौ,३मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबारदेखि सिंहदरबार परिसरबाटै सेवा प्रवाह गर्न लागिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सिंहदरबारको दक्षिण–पश्चिम भागमा रहेका नेपाली सेनाको नर्सिङ दल गणले आफ्नो…  थप पढ्नुहोस

सिमरा विमानस्थलका सबै उडान रद्द

काठमाडौ,३ मंसिर । सिमरा विमानस्थलमा बुधबारका सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थल क्षेत्रमा जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको कारण वातावरण तनावग्रस्त बनेपछि उडान स्थगित गरिएको बुद्ध एयरलाइन्सले…  थप पढ्नुहोस

कर्णालीका दुर्गम बस्तीमा पहिलोपटक 4G सेवा

काठमाडौ,३ मंसिर । नेपाल टेलिकमले कर्णालीका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा विस्तार गर्दै नयाँ स्थानहरूमा सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हुम्लाको सर्केगाड–३ र ६…  थप पढ्नुहोस

कानुनका विद्यार्थीलाई मास्कीको अनुरोध- ‘राजनीति प्रतिको धारणामा परिवर्तन ल्याउनुहोस् ‘

दाङ, २ मंसिर । दाङको तुलसीपुरमा दुईदिने नमुना युवा संसद अभ्यास सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयको आयोजना तथा द नेशनल युथ वेलफेयर नेपालको प्राविधिक सहयोगमा ‘ दोस्रो नमुना…  थप पढ्नुहोस

विश्वभरका वेबसाईटमा समस्या

काठमाडौ,२ मंसिर । प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक क्लाउडफ्लेयरमा उत्पन्न प्राविधिक गडबडीका कारण विश्वभरका वेबसाइटहरू प्रभावित भएका छन्। नेपालका पनि धेरै अनलाइन पोर्टल तथा सेवा प्रदायकहरू केही समयका लागि अवरुद्ध…  थप पढ्नुहोस

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

काठमाडौ,२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले तुल बहादुर कंडेललाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा नेपालको संविधानको धारा १०६(१) अनुसार उनलाई सचिव पदमा…  थप पढ्नुहोस

विप्लव नेतृत्वको दल दर्ता : चुनाव चिन्ह ‘गुलाब’

काठमाडौ,२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो।…  थप पढ्नुहोस

चितवन राइनोजसंग कर्णाली याक पराजित

काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology