समाचार

घोराहीमा प्रदेशस्तरीय बक्सिङ छनोट प्रतियोगिता हुने

दाङ,२८ जेठ । लुम्बिनी प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट प्रतियोगिता घोराहीमा हुने भएको छ। लुम्बिनी प्रदेश बक्सिङ संघको आयोजनामा जेठ २९ गते बिहान ७ बजेदेखि घोराही–१५ स्थित दरबार स्केट पार्कमा प्रतियोगिता…  थप पढ्नुहोस

देशभर वर्षासँगै गर्मी घट्यो

दाङ,२८ जेठ ।देशका अधिकांश क्षेत्रमा वर्षा भएपछि तराईसहित सबैजसो ठाउँमा गर्मी घटेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोसम्म लुम्बिनी,सुदुरपश्चिम सहित तराईमा तातो दिन रहे पनि वर्षापछि तापक्रम घटेको हो। आज र…  थप पढ्नुहोस

इरानलाई २२ देशको संयुक्त चेतावनी

काठमाडौ,२८जेठ । अमेरिका, बेलायत र अस्ट्रेलियासहित २२ देशले इरानलाई विदेशी भूमिमा हुने आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्।संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा…  थप पढ्नुहोस

तीनजना चिनियाँ डाक्टर निलम्बन

काठमाडौ,२८ जेठ । नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध रही चिकित्सा अभ्यास गरेको आरोपमा तीन चिनियाँ डाक्टरको अस्थायी दर्ता निलम्बन गरेको छ।काउन्सिलका अनुसार डा. उ सिएनलिन, डा. चेन सिएलिन…  थप पढ्नुहोस

बर्डफ्लु पीडित किसानलाई ४२ करोड राहत दिइने

काठमाडौ,२७ जेठ। बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा तथा अण्डा नष्ट हुँदा प्रभावित किसानलाई सरकारले करिब ४२ करोड रुपैयाँ राहत दिने भएको छ।पशुसेवा विभागका अनुसार हालसम्म देशभर ५ लाख ५३ हजार ७५०…  थप पढ्नुहोस

२५ लाख किसान सूचीकृत

काठमाडौ,२७ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन्।कृषि सूचना केन्द्रका अनुसार किसानलाई जमिनको विवरण र उत्पादनका आधारमा विद्युतीय प्रणालीमार्फत…  थप पढ्नुहोस

दाङमा कार र ट्यांकर आपसमा ठोक्किदा पाँचजना घाइते

दाङ,२७ जेठ । लमही नगरपालिका–९ च्याउखोला नजिक पूर्व–पश्चिम राजमार्गमा दूध बोकेको ट्याङ्कर र कार एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ क ५४९८ नम्बरको दूध…  थप पढ्नुहोस

सरकारी निर्णयविरुद्ध दाङमा पत्रकारहरूको धर्ना

दाङ,२७ जेठ । निजी सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा दाङका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन्।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा देशव्यापी आन्दोलनअन्तर्गत…  थप पढ्नुहोस

दल त्याग गरेका एमालेका ८ वडाध्यक्षको पद रिक्त

दाङ,२७ जेठ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित ती जनप्रतिनिधिहरूले दल त्याग…  थप पढ्नुहोस

जिल्ला अस्पतालको फार्मेसीमा चोरी

रुकुम पश्चिम,२७ जेठ । रुकुम पश्चिमको जिल्ला अस्पताल मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको फार्मेसीबाट नगद चोरी भएको छ।मंगलबार राति फार्मेसीमा कार्यरत कर्मचारी शौचालय गएको समयमा काउन्टरमा राखिएको करिब १५ हजार रुपैयाँ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology