सुर्खेत,२५ असोज । लोपोन्मुख राउटे समुदायको बस्तीमा प्रवेश गरी महिलामाथि दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। शुक्रबार राति साढे १२ बजेतिर लेकवेशी नगरपालिका–५ नेटाका… थप पढ्नुहोस
बारा,२५ असोज । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया… थप पढ्नुहोस
धनगढी ,२५ असोज । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि हत्या गरिएको प्रहरीले जनाएको छ। मृतक… थप पढ्नुहोस
हुम्ला,२४ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–४ देसीखोलामा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। चङ्खेली–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेततर्फ जाँदै… थप पढ्नुहोस
दाङ ,२४ असोज । जेन्जी आन्दोलन प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीमध्ये अझै केही कैदीबन्दी प्रहरीको सम्पर्कमा आएका छैनन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा फरार रहनेमध्ये… थप पढ्नुहोस
काठमाडौ,२४ असोज । मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाँदै गर्दा भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको लेक लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रजापति… थप पढ्नुहोस
उदयपुर,२४ असोज । उदयपुरमा तीन अलग–अलग स्थानमा भएको जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालयले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ चारघरेमा १६ वर्षिया बालिकामाथि जबरजस्ती… थप पढ्नुहोस
काठमाडौ,२४ असोज । नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाल आज जापानसँग प्रतिस्पर्धा गर्न लागेको । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो… थप पढ्नुहोस
काठमाडौ,२४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराध लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरु संसद्ले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ। सरकार अपराध नियन्त्रणमा… थप पढ्नुहोस
काठमाडौ,२४ असोज । टिकटक बनाउन खोलामा हामफालेका बाराका एक युवक मृत फेला परेका छन् । बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् । उनी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology