समाचार

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै १५२ जनामा संक्रमण पुष्टि

दाङ। दाङमा एकै दिन १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको २०२ जनाको पीसीआर परीक्षणमा जिल्लाका १५२ जनामा कोरोना पोजेटिभ देखीएको हो । यो संगै दाङमा सक्रिय संक्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

थप पढ्नुहोस् »

तुलसीपुर एकैदिन थपिए ४५ संक्रमित, २६५ जना सक्रिय संक्रमित

दाङ । तुलसीपुरमा सोमबार ४५ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनाको स्वाब परिक्षण गर्दा ४५ जनाको रिपोट पोजेटिभ आएको छ । यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २६५ पुगेको छ । यस्तै सोमवार तुलसीपुरका २१ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

थप पढ्नुहोस् »

भारतमा एकैदिन साढे ३ लाख बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोनाले २ हजार ८१२ जनाको मृत्यु भएको छ। एक दिनमा यति धेरै संख्यामा संक्रमण र मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा नभएको … Continue reading भारतमा एकैदिन साढे ३ लाख बढी संक्रमित

थप पढ्नुहोस् »

भयावह अवस्था आउन नदिन यी उपाय अपनाऔँ

काठमाण्डाै । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको छ । यो वृद्धिदर विश्वकै उच्च हो । अहिले विश्वमा कोरोना सङ्क्रमणको वृद्धिद्धर १० प्रतिशत छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । यस्तै नेपालमा … Continue reading भयावह अवस्था आउन नदिन यी उपाय अपनाऔँ

थप पढ्नुहोस् »

दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको ज्यान गयो

दाङ। दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको ज्यान गएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं. ६ का प्रेम बुढाकि छोरी ११ बर्षिया रिता बुढा र १३ बर्षिया विनिता बुढाको ज्यान गएको हो । दिदीको आईतबार विहान २ बजेतिर र बहिनीको विहान ६ बजेतिर निधन भएको … Continue reading दाङमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको ज्यान गयो

थप पढ्नुहोस् »

बबई गाउँपालिका सिल

दाङ। दाङको बबई गाउँपालिका सिल हुने भएको छ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना समुदाय स्तरमा भयावह हुने तरिकाले फैलिएका कारण बबई गाउँपालिका बैषाख १३ गते सोमबार देखी सिल हुने भएको हो । गाउँपालिकाले १३ गते सोमबार देखी हापुरे बजार तथा पालिकाभित्र रहेका व्यापार, ब्यबसाय, उद्योग, कलकारखाना, बिहे, पुजा, तालिम, गोष्ठी, यातायातका साधन अर्को … Continue reading बबई गाउँपालिका सिल

थप पढ्नुहोस् »

सोमबारदेखिका सबै परीक्षा स्थगित

काठमाडौं । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ … Continue reading सोमबारदेखिका सबै परीक्षा स्थगित

थप पढ्नुहोस् »

बाँकेमा एक साता निषेधाज्ञा

बाँके । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रण भन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा कायमै रहने छ । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् । … Continue reading बाँकेमा एक साता निषेधाज्ञा

थप पढ्नुहोस् »

कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु, थप ३१२२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ … Continue reading कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु, थप ३१२२ जना संक्रमित

थप पढ्नुहोस् »

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

काठमाण्डाै ।  त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।  कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । … Continue reading कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

थप पढ्नुहोस् »