स्वास्थ्य

बङ्गलादेश पुगेको नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

ढाका : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको…  थप पढ्नुहोस

नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो , थप २५६९ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९  पुगेको छ।  जसमध्ये १ लाख…  थप पढ्नुहोस

तुलसीपुर ७ मा ६ कोठे नगर स्वास्थ्य चौकीको भवन शिलान्यास

कमल नेपाली दाङ । तुलसीपुर उपमहानगरपालिका ७ बुडागाउँमा बुधबार बिहान नगर स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।केन्द्र सरकारको ६३ लाख लागतमा बन्न लागेको ६ कोठे भवनको शिलान्यास तुलसीपुर ७…  थप पढ्नुहोस

चौतर्फी दबाबपछि सरकारले संक्रमितको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने

काठमाडौ। सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्‍त्रिपरिषद्…  थप पढ्नुहोस

नेपालमा २७ सय ५३ संक्रमीत थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…  थप पढ्नुहोस

दाङमा कोरोना संक्रमणबाट शिक्षकको ज्यान गयो

दाङका एक शिक्षकको कोरोना संक्रमणका कारण निधन भएको छ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्माको कोरोना संक्रमणबाट निधन भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको…  थप पढ्नुहोस

नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो

काठमाडौं :  पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरले कोरोना परिक्षण मेसिन खरिद गर्ने

दाङ । कोरोना संक्रमण वढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । परिक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता भएको भन्दै कार्यपालिकाको ९५ औ बैठकले सो…  थप पढ्नुहोस

तुलसीपुरमा आज १२ जनामा कोरोना पुष्टि , हालसम्म ३९० जना निको भय

दाङ। तुलसीपुरमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वाव परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर…  थप पढ्नुहोस

थप ३११४ जनामा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

काठमाण्डाै । पछिल्लाे २४ घण्टामा देशैभर ३ हजार १ सय १४ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology