लमही, ४ चैत ।नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चाैथाे जीत हासिल गरेकाे छ । लुम्बिनीका स्पिनरले कसिलाे बलिङ गरेपछि मधेश… थप पढ्नुहोस
दाङ,२५ फागुन । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले… थप पढ्नुहोस
दाङ,२१ फागुन । गाउँपालिकाका अध्यक्षकै संलग्नतामा लागुऔषध कारोबारको घटना सार्वजनिक भएको छ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद… थप पढ्नुहोस
घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको मञ्चमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली… थप पढ्नुहोस
फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन… थप पढ्नुहोस
दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने… थप पढ्नुहोस
माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र… थप पढ्नुहोस
लक्ष्मण बस्नेत,२५ माघ। दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न… थप पढ्नुहोस
दाङ, २२ माघ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले वडा स्तरीय खेलकुद प्रतियोगिताहरुले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताएका छन । यस क्षेत्रको विकासका लागि खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका… थप पढ्नुहोस
दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। तुलसीपुर–६ को आयोजनामा तथा मदन भण्डारी युथ क्लब र युथ्स अफ तुलसीपुरको सहकार्यमा शनिबारदेखि… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology