फिचर

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार च्याम्पियन

घोराही, १८ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा…  थप पढ्नुहोस

कांग्रेसको मुख्यालय सानेपामा ओलीको भव्य स्वागत

काठमाडौँ १८ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको मुख्य कार्यालय सानेपामा पुगेका छन्। कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा…  थप पढ्नुहोस

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा,१८ असार । पोखरीमा डुबेर सिराहामा दुई बालकको मृत्यु भएको छ। नरहा गाउँपालिका- ३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल…  थप पढ्नुहोस

विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी,…  थप पढ्नुहोस

दाङसहित ४३ जिल्लामा बाढीको जोखिम

दाङ,१८ असार । आज (मंगलबार) देशका ४३ जिल्ला र त्यस आसपास बाढीको जोखिम देखिएको छ । जोखिम देखिएको र प्रभावित क्षेत्रका  बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी…  थप पढ्नुहोस

प्रधानमन्त्री पुगे शीतलनिवास

काठमाडौँ,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा अल्पमतमा परेका…  थप पढ्नुहोस

सुनको मुर्ति भन्दै ठगी गर्ने दाङका एकजनासहित ५ जना पक्राउ

काठमाण्डौ, १७ असार ।  सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डौबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर बस्ने क्षेत्रबहादुर…  थप पढ्नुहोस

रोल्पामा जिप दुर्घटना:६ जनाको मृत्यु

असार १७, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना हुँदा १ बच्चा सहित…  थप पढ्नुहोस

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

सल्यान,१७ असार । सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । जिल्लाको त्रिवेणी ६, लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्रबहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण…  थप पढ्नुहोस

बीआरआई परियोजना अनुदान स्वीकार छैन:कांग्रेस

काठमाडौं,१७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने बताएको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology