दाङ,२० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। पूर्वी नेपालबाट उत्पादित विद्युत् पश्चिम नेपालमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण… थप पढ्नुहोस
दाङ, १९ पुस। ‘विद्यार्थीका रूपमा हामी केही गर्न सक्छौँ भन्ने विश्वास यस्ता प्लेटफर्मले जगाइदिन्छन्। जित–हारभन्दा पनि आफ्नो आइडिया बाहिर ल्याउन पाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,’ – नवप्रवद्र्धन व्यवसायिक… थप पढ्नुहोस
काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पाठ्यक्रम विकास… थप पढ्नुहोस
दाङ,१९ पुस । देशभरका तालतलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको वार्षिक गणना सुरु भएको छ।हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिमको शुक्लाफाँटासम्म जलपन्छीको गणना गरिँदै आएको… थप पढ्नुहोस
दाङ,१९ पुस । सनातन हिन्दु धर्मअनुसार पवित्र र फलदायी मानिने श्री स्वस्थानी व्रत कथा आजदेखि पौष शुक्ल पूर्णिमाका दिन औपचारिक रूपमा सुरु भएको छ। माघ स्नान र पूर्णिमा व्रतसँगै प्रारम्भ… थप पढ्नुहोस
काठमाडौँ ,१८ पुस । नेपाली कांग्रेसका संस्थापन पक्षका केही नेताहरूले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानविपरीत १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेको भन्दै आपत्ति जनाएका छन्। सहमहामन्त्री महेन्द्र… थप पढ्नुहोस
काठमाडौँ ,१८ पुस । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ । समायोजनपछि विभिन्न आन्तरिक गन्तव्यमा उडान भाडा घटेको हो ।… थप पढ्नुहोस
काठमाडौं,१८ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकारले बालअधिकार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मन्त्री श्रेष्ठसँग… थप पढ्नुहोस
बांके,१८पुस । नेपालगन्ज उद्योग वाणिज्य संघले तस्करी नियन्त्रण गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ। बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले… थप पढ्नुहोस
काठमाडौं,१७ पुस । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology