काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो। नयाँ… थप पढ्नुहोस
दाङ,१६ पुस । बिजौरी–१९ पकर्याका ठाकुर चौधरी तुलसीपुरमा जारी महोत्सवको स्थलभित्र भेटिन्छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले स्थानीय किसानहरूलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराएपछि हस्तकलाका सामग्री बिक्री वितरणका… थप पढ्नुहोस
दाङ,१५ पुस । तुलसीपुर नगर जेसीजको वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। कमल प्रकाश शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित कार्यसमितिमा शिव न्यौपाने… थप पढ्नुहोस
काठमाडौं,१५ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची बुझाउने कार्यतालिका पुस १३ र १४ गतेका लागि तय… थप पढ्नुहोस
दाङ, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना बलियो बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण भूमिका… थप पढ्नुहोस
काठमाडौँ,१४ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक सहमतिमा पुगेका छन्। तीनै नेताबीचको समझदारीअनुसार कुलमान घिसिङलाई राष्ट्रिय… थप पढ्नुहोस
काठमाडौँ,१४ पुस। नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिए पनि उनीहरूले पार्टीभित्र पाउँदै आएको बहाल पद भने कायम नरहने स्पष्ट गरेको छ। पार्टीले आइतबार मातहतका सबै कार्यसमितिलाई पठाएको परिपत्रमार्फत कारबाही… थप पढ्नुहोस
काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग… थप पढ्नुहोस
काठमाडौँ,१३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। आयोगका सदस्य सगुन समशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव रामेश्वर… थप पढ्नुहोस
काठमाडौँ,१३ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार यसका लागि आवश्यक सबै प्राविधिक तथा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology