फिचर

बिवाइडी गाडी किने ८० प्रतिशत फाइनान्स सुविधा

दाङ २० साउन । बिवाईडी विद्युतीय गाडी खरिदका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । बैंक र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कबीच सम्झौता…  थप पढ्नुहोस

टिप्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते

दाङ १९ साउन । दाङको घोराहीमा टिप्परको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। घोराई उपमहानगरपालिका वडा नम्बर १० फन पार्क नजिकै शनिबार बेलुका टिप्परले ठक्कर दिँदा अन्दाजी ३५ ३६…  थप पढ्नुहोस

गोली लागेर एकजनाको मृत्यु

डोटी,१९ साउन। डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर शुक्रबार एक जनाको मृत्यु गएको छ। घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका(६ गाँजरी बडातडा स्थित…  थप पढ्नुहोस

खोलाले बगाउँदा बेपत्ता आले मृत फेला

दाङ, १९ साउन । दाङमा शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन् । बेचनी खोलाले बगाएर बेपत्ता भएकी तुलसीपुर ४ निवासी ५५ बर्षीया सीता आले मृत…  थप पढ्नुहोस

खोलाले अटो बगाउँदा दुई जना बेपत्ता, ३ जनाको उद्दार

दाङ, १८ साउन ।दाङमा खोलाले यात्रु वोकेको अटो बगाएको छ । मानिससहित र अटो बगाउँदा कम्तिमा २ जना बेपत्ता भएका छन । तुलसीपुर उपमहानगरपालिका ४ ंमा रहेको बेतनी खोला र…  थप पढ्नुहोस

राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

दाङ, १८ साउन । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चको भेला तुलसीपुरमा सम्पन्न भएको छ। नवराज लामिछानेको अध्यक्षतामा भएको भेलाले राप्ती राजमार्गको स्तर उन्नति र तुलसीपुर क्षेत्रभित्रको सडक मापदण्ड निश्चित…  थप पढ्नुहोस

लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड

दाङ, १८ साउन। लुम्बिनी प्रदेश सरकारले बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते नेपाली कांग्रेसका ४ जना र नेकपा एमालेका ४ जना गरि…  थप पढ्नुहोस

प्रकृति र मानवीय सभ्यता संकटमाः वातावरणविद योञ्जन

उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र…  थप पढ्नुहोस

लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी

दाङ,१७ साउन । लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरिएको छ । विकास कोषको आम्दानी ५० प्रतिशत स्थानीयलाई हुनुपर्ने माग राख्दै कार्यालयमा तालाबन्दी गरिएको हो । लुम्बिनी बचाऊ सङ्घर्ष समितिको अगुवाइमा…  थप पढ्नुहोस

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरूको सहमति

काठमाडौँ,१७ साउन संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा दलहरूबीच सहमति जुटेको छ । बिहीबार बिहान गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठकले सहमति जुटाएको हो । गृहमन्त्री रमेश लेखकले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology