चितवन,१२ साउन। सिमलताल दुर्घटना स् बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नदीमा हराएको छ ।… थप पढ्नुहोस
कास्की,१२ साउन। छैटौंपटक मन्त्री बनेका गण्डकी प्रदेश सरकारका राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमै मन्त्रालय पुगेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने… थप पढ्नुहोस
हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ… थप पढ्नुहोस
काठमाडौं,११ साउन। नेपाल राष्ट्र बैंकले मौद्रिक नितिदर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले ‘सजगतपूर्वक लचक’ मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको… थप पढ्नुहोस
जाजरकोट,११ साउन । गए राती परेको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् । बिहान १ बजेको समयमा पदम अधिकारीको १ तले कच्ची… थप पढ्नुहोस
दाङ १० साउन । किवानिज इन्टरनेशनल नेपाल डिभिजन ५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। किवानीज इन्टरनेशनल डिभिजन ५ का अध्यक्ष भुपाल रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम… थप पढ्नुहोस
काठमाडौँ,१० साउन । नेपाल प्रहरीले वीरगन्जबाट दुई ट्रकलाई नियन्त्रणमा लिएको छ । झण्डै दुई करोड रुपैयाँ बराबरको सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक भारतीका… थप पढ्नुहोस
रुकुम पश्चिम, १० श्रावन । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पहिरो खसेपछि हिजो बेलुकादेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने… थप पढ्नुहोस
काठमाडौँ,१० साउन । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वैकल्पिक उर्जाको पहुँच दूरदराजसम्म पुर्याउनुपर्ने बताएका छन्। मन्त्री खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् । वैकल्पिक ऊर्जा… थप पढ्नुहोस
काठमाडौं,१० साउन। लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology