फिचर

मन्त्री न्यौपानेलाई गृह जिल्लामा स्वागत

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा स्वागत तथा सम्मान गरिएको छ । आज बुधबार गृह जिल्ला दाङमा आएका मन्त्री…  थप पढ्नुहोस

विमान मर्मत गर्ने इन्जिनियरकै मृत्यु

काठमाडौँ,९ साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ…  थप पढ्नुहोस

विमान दुर्घटनापछि बन्द विमानस्थल सञ्चालनमा

काठमाडौँ,९ साउन । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान÷अवतरण शुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ…  थप पढ्नुहोस

जहाज दुर्घटना: चारजनाको शव निकालियो

काठमाडौँ ,९ साउन।त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे…  थप पढ्नुहोस

सौर्य एयरलाइन्सको विमान दुर्घटना:२२ जनाको मृत्यु

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना २२ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका…  थप पढ्नुहोस

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

दाङ,९साउन। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । लुम्बिनी प्रदेशमा कांग्रेस…  थप पढ्नुहोस

लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुले लिए सपथ

बुटवल,८ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ…  थप पढ्नुहोस

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी

दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। एमालेका २९ र काङ्ग्रेसका २७ गरी ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेश…  थप पढ्नुहोस

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशीताका बारेमा अभिमुखीकरण

दाङ,७ साउन। दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशी कार्यस्थलका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। सोमबार युएसएआइडीको आर्थिक सहयोग सीबीएम र डेक नेपालको सहकार्यमा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो।…  थप पढ्नुहोस

एमाले महासचिव पोख्रेलको राजनीति : दलका नेतालाइ रोकेर उप-नेतालाई मुख्यमन्त्री बनाउदै

दाङ,७ साउन। लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले महासचिब संकर पोख्रेलको चाहानामा संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology