फिचर

माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु ,दुई घाइते

बारा,२५ असोज । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनीसहित महिलाहरू सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा आज बिहान … Continue reading माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु ,दुई घाइते

थप पढ्नुहोस् »

विवाद चर्किएपछि हत्या : टाउको बोकेर पुगे प्रहरी कार्यालय

धनगढी ,२५ असोज । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि हत्या गरिएको प्रहरीले जनाएको छ। मृतक २८ वर्षीय केशरबहादुर बुढा हुन्। हत्या गरेको आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका … Continue reading विवाद चर्किएपछि हत्या : टाउको बोकेर पुगे प्रहरी कार्यालय

थप पढ्नुहोस् »

बोलेरो दुर्घटनामा तीनजनाको मृत्यु, सात घाइते

हुम्ला,२४ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–४ देसीखोलामा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। चङ्खेली–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१च १०९१ नम्बरको बोलेरो जीप करिब तीन सय फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चङ्खेली–६ का मनवीर बुढा, उनका छोरा र सिमकोट–८ … Continue reading बोलेरो दुर्घटनामा तीनजनाको मृत्यु, सात घाइते

थप पढ्नुहोस् »

अपराध नियन्त्रणमा असफल भएपछि पेरुकी राष्ट्रपति बोलुआर्ते महाभियोगमार्फत पदच्युत

काठमाडौ,२४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराध लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरु संसद्ले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ। सरकार अपराध नियन्त्रणमा असफल भएको आरोप लगाउँदै सांसदहरूले बोलुआर्तेलाई पदमुक्त गर्न प्रस्तुत चारवटा अलग–अलग प्रस्ताव अनुमोदन गरेका थिए। एकसदनीय १३० सदस्यीय संसद्मा प्रत्येक प्रस्तावले आवश्यक ५६ भन्दा बढी … Continue reading अपराध नियन्त्रणमा असफल भएपछि पेरुकी राष्ट्रपति बोलुआर्ते महाभियोगमार्फत पदच्युत

थप पढ्नुहोस् »

बस र टिपर ठोक्किँदा ११ जना घाइते

काठमाडौं,२४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। आज विहान करिब ९ बजेतिर नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा घाइते यात्रुहरूको उद्धार गरी नजिकैको … Continue reading बस र टिपर ठोक्किँदा ११ जना घाइते

थप पढ्नुहोस् »

प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान

दाङ, २४ असोज । जेन्जी आन्दोलनको हिंसात्मक रुप लिँदै गएको भदौ २४ गते, धेरै सरकारी र निजी संरचनाहरू जलिरहेका बेला दाङ जिल्ला अदालत भने एक महिला सुरक्षाकर्मीको साहसिक कदमले जोगियो। जिल्ला अदालतमा ड्युटीमा रहेकी सहायक प्रहरी हवल्दार संगीता अधिकारीले सयौँ आन्दोलनकारीको भीडबीच एक्लै उभिएर अदालत जोगाएकी थिइन्। जब आन्दोलनकारीको भीड अदालत परिसरमा प्रवेश गरी तोडफोड … Continue reading प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान

थप पढ्नुहोस् »

भूमि समस्या समाधान आयोग र जिल्ला समिती खारेज

काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र देशभरका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सम्बन्धित जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए। त्यसैगरी, बैठकले इलाम जिल्लालाई तीन महिनाका … Continue reading भूमि समस्या समाधान आयोग र जिल्ला समिती खारेज

थप पढ्नुहोस् »

मुस्ताङ भन्सार पुनः सन्चालन

काठमाडौं,२३ असोज । उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालय दशैँपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। गत भदौ ३१ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको कार्यालय असोज १३ गतेदेखि कर्मचारी दशैँ मनाउन घर फर्किएपछि बन्द भएको थियो। भन्सार प्रमुख रमेश खड्काका अनुसार निकासी तथा पैठारीकर्ताका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा हालसम्म मालवस्तु जाँचपास सुरु हुन सकेको छैन। दशैँ बिदाका … Continue reading मुस्ताङ भन्सार पुनः सन्चालन

थप पढ्नुहोस् »

एमाले नेता भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

काठमाडौ,२३ असोज। नेकपा एमालेका नेता योगेश भट्टराईले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। प्रतिनिधि सभा सदस्य रहँदाको हैसियतमा प्राप्त उक्त पासपोर्ट उनले संसद् विघटनपछि राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्। राहदानी नियमावली, २०७७ को नियम १८ अनुसार पदमा नरहेको व्यक्तिले एक महिनाभित्र कूटनीतिक पासपोर्ट फिर्ता गर्नुपर्ने व्यवस्था छ।

थप पढ्नुहोस् »

प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

दाङ,२३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अनुसन्धानका क्रममा खरिद प्रक्रियामा अनियमितता पाइएको र सोही आधारमा डा. भण्डारीसहित १३ जनामाथि १२ करोड सात लाख ६० हजार रुपैयाँ … Continue reading प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ माथि भ्रष्टाचारको मुद्दा

थप पढ्नुहोस् »