फिचर

कमैया मुक्ति दिवसमा चौधरीको शुभकामना:फेरि दासताको चक्रमा फर्किन नपरोस्

दाङ साउन २। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३६ हजार मुक्त कमैया परिवारका लाखौँ सदस्यहरूको पूर्ण पुनर्स्थापना र उचित व्यवस्थापन हुन नसकेको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। २६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अहिलेसम्म पनि उस्तै नै रहेको भन्दै यसतर्फ राज्यको ध्यानाकर्षण पनि गरेका छन्। नेपालमा कमैया मुक्ति आन्दोलनका अगुवासमेत रहेका चौधरीले कमैया … Continue reading कमैया मुक्ति दिवसमा चौधरीको शुभकामना:फेरि दासताको चक्रमा फर्किन नपरोस्

थप पढ्नुहोस् »

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

दाङ,२ असार । स्थानीय कथावस्तु र कलाकारलाई प्राथमिकता दिँदै दाङ र रोल्पामा छायांकन गरिएका दुई नेपाली चलचित्र दाङमै प्रदर्शन हुने भएका छन्। यसलाई स्थानीय फिल्म उद्योगको प्रवर्द्धनतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेका ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ नामक चलचित्रहरू असार ५ गतेदेखि १२ गतेसम्म घोराहीस्थित होटल डोकोको माइक्रो … Continue reading दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

थप पढ्नुहोस् »

लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भूम्या पर्वको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार असार १ गते रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) मा बिदा दिइएको हो। मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यले विशेषगरी सम्बन्धित समुदायको पर्वलाई लक्षित गरी बिदा दिइएको जानकारी … Continue reading लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

थप पढ्नुहोस् »

स्वयंसेविकाको योगदानको कदर हुन्छ: मुख्यमन्त्री

दाङ,१९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामको प्रशंसा गर्दै उनीहरूको हकहितका लागि सरकार सकारात्मक रहेको बताएका छन्। सोमबार नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशले मुख्यमन्त्री कार्यालयमा बुझाएको मागपत्र ग्रहण गर्दै उनले स्वयंसेविकाहरू समुदायस्तरको स्वास्थ्य सेवामा महत्वपूर्ण रहेको बताए। मातृ–शिशु स्वास्थ्य, खोप, परिवार नियोजन र जनचेतनामा उनीहरूको योगदान ठूलो रहेको … Continue reading स्वयंसेविकाको योगदानको कदर हुन्छ: मुख्यमन्त्री

थप पढ्नुहोस् »

​शिक्षकको मौन संघर्ष

विवेक देवकोटा । ​शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइनन् उनीहरू समाज निर्माणका अदृश्य शिल्पी हुन् । सक्षम नागरिक, जिम्मेवार नेतृत्व र सभ्य समाज निर्माणको आधार शिक्षककै ज्ञान, त्याग र समर्पणमा अडिएको हुन्छ तर विडम्बना, समाजलाई उज्यालो दिने यही वर्ग आफैँ अनेकौँ मौन संघर्षको घेराभित्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । शिक्षकका पीडा प्रायः सार्वजनिक … Continue reading ​शिक्षकको मौन संघर्ष

थप पढ्नुहोस् »

बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड

दाङ,४ जेठ ।तुलसीपुरस्थित तकियापुरमा  एक महिने बाँसको चोयाबाट सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजना,वडा नं २ को समन्वय तथा पर्यटन डिभिजन कार्यालय बांकेको आर्थिक सहयोगमा उक्त तालिम सन्चालन भएको थियो। तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर … Continue reading बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड

थप पढ्नुहोस् »

बालविवाह मुक्त अभियानबारे सार्वजनिक सुनुवाईः सामाजिक व्यवहार अझै मुख्य बाधक

दाङ,३०वैशाख । बालविवाह कानुनी रुपमा निषेधित भएपनि समुदायमा भने सामाजिक अभ्यासजस्तै गरेर  स्वीकार गर्दा न्यूनीकरण  हुन नसकेको  सरोकारवालाहरुले  बताएका छ्न । बालविवाह हुँदा विवाहको निमन्त्रणा स्वीकार गर्ने, भोज खाने र मौन समर्थन गर्ने प्रवृत्तिले बालविवाह अन्त्यका प्रयासलाई कमजोर बनाइरहेको उनीहरुले बताए । दंगीशरणको चखौरामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाले सामाजिक सोच र व्यवहार परिवर्तन हुन … Continue reading बालविवाह मुक्त अभियानबारे सार्वजनिक सुनुवाईः सामाजिक व्यवहार अझै मुख्य बाधक

थप पढ्नुहोस् »

बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग अन्तरक्रिया

दाङ, २५ वैशाख । बालविवाह न्यूनीकरणकालागि प्रतिबद्ध भए प्रहरीअधिकारीहरु बाल विवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी तथा सरोकारवालाहरु प्रतिबद्ध भएका छन । लुम्बिनी प्रदेशका तराइका जिल्लाका प्रहरी अधिकारी तथा प्रदेशप्रहरी कार्यालयका अधिकृतहरुले बालविवाह न्यूनीकरणकालागि सरोकारवालासंग सहकार्य गरेर जाने बताएका हुन । उनीहरुले सूचनामा प्रभावकारिता नहुँदा न्यूनीकरण तथा कानुनी दायरामा ल्याउन समस्या भएको भन्दै सूचना संयन्त्र … Continue reading बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग अन्तरक्रिया

थप पढ्नुहोस् »

निजामती ट्रेड युनियन खारेज: विश्वविद्यालयमा राजनीतिक प्रतिनिधित्व हट्यो

काठमाडौ,२२ वैशाख । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी “केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३” मार्फत उक्त व्यवस्था हटाइएको हो। अध्यादेशले निजामती सेवा ऐन, २०४९ का ट्रेड युनियन गठन, सञ्चालन र प्रतिनिधित्वसम्बन्धी प्रावधान हटाउँदै कर्मचारीका गुनासा सम्बन्धित कार्यालयमै सुनुवाइ गर्ने नयाँ व्यवस्था गरेको छ। अब कर्मचारीले … Continue reading निजामती ट्रेड युनियन खारेज: विश्वविद्यालयमा राजनीतिक प्रतिनिधित्व हट्यो

थप पढ्नुहोस् »

लुम्बिनीको प्रशासनिक भवनबाट सेवा सुरु: सबै मन्त्रालय एउटै परिसरमा

दाङ,२१ वैशाख । लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबारदेखि राप्ती गाउँपालिका–३, मसुरियास्थित नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गरेका हुन्। मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरणका लागि प्रदेश संरचनालाई बलियो बनाउने उद्देश्यले प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै यसलाई प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गरे। “सात … Continue reading लुम्बिनीको प्रशासनिक भवनबाट सेवा सुरु: सबै मन्त्रालय एउटै परिसरमा

थप पढ्नुहोस् »