फिचर

मङ्गलबार दिउँसोसम्म घाम लाग्ने बुधबारदेखि पुनः वर्षा

काठमाडौँ ,१४ असोज ।सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए। मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर … Continue reading मङ्गलबार दिउँसोसम्म घाम लाग्ने बुधबारदेखि पुनः वर्षा

थप पढ्नुहोस् »

प्रधान न्यायाधीश राउतविरुद्द ६ वटा उजुरी

काठमाडौँ,१४ असोज । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएको छ। उनीविरुद्ध प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ। ‘संसदीय समितिमा जम्मा आठवटा उजुरी परेका थिए। आठमध्ये ६ वटा राउतविरुद्धको उजुरीको निवेदन छ। बाँकी दुईवटा भने राजदूतको विषयमा परेको उजुरी हो,’ संसद् सचिवालयका … Continue reading प्रधान न्यायाधीश राउतविरुद्द ६ वटा उजुरी

थप पढ्नुहोस् »

विपद् प्रतिकार्यमा सक्रिय बन्दै तुलसीपुर उपमहानगर

उमा भण्डारी, दाङ। गत भदौ २५ गते मंगलबार तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाइन सर्ट भयो । विद्युत सर्ट हुँदा उपमहानगरको पुरानो भवनमा रहेको जिन्सी शाखाको विद्युत मिटरमा आगो सल्किन पुग्यो ।कर्मचारी र सेवाग्राहीबीच भागदौड नै मच्चियो । आगोको लप्का फैलँदै गयो । कतिपयले आगो निभाउन दमकल बोलाउन लागे । कोही प्रहरीलाई फोन गर्न । झटपटमा आत्तिएर, … Continue reading विपद् प्रतिकार्यमा सक्रिय बन्दै तुलसीपुर उपमहानगर

थप पढ्नुहोस् »

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कञ्चनपुर, १३ असोज । हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल राना छन् । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । हात्ती धपाउन जाँदा उल्टै आक्रमण गरेको थियो … Continue reading हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

थप पढ्नुहोस् »

शुक्रबार गोरखाबाट काठमाडौका लागि छुटेको बस सम्पर्क बिहिन

काठमाडौं,१३ असोज । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिले सम्मपनि सम्पर्कमा नआएको बताइएको छ । गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीलेका अनुसार राति १० बजेसम्म खानिखोला सम्म सम्पर्क भएपनी त्यसपछि कोहि कसैसँग सम्पर्क … Continue reading शुक्रबार गोरखाबाट काठमाडौका लागि छुटेको बस सम्पर्क बिहिन

थप पढ्नुहोस् »

नवलपुरका ६सय ४१ घर डुबानमा

नवलपरासी ,१३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान … Continue reading नवलपुरका ६सय ४१ घर डुबानमा

थप पढ्नुहोस् »

पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

काठमाडौं,१२ असोज । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर … Continue reading पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

थप पढ्नुहोस् »

आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

दाङ,१२ असोज । भोली आइतबार देखि तीनदिन विद्यालय बन्द हुने भएका छन् । अविरल वर्षाका कारण विश्वविद्यालय र विद्यालयका भवनहरुमा क्षति पुगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनदिन सम्म विद्यालय बन्द रहने जनाएको छ । शनिवार एक विज्ञेप्ती जारी गर्दै शिक्षा मन्त्रालयले यस्तो बताएको हो ।मन्त्रालयले शुक्रबार देखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा … Continue reading आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

थप पढ्नुहोस् »

अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

दाङ , ५ असोज । अविरल बर्षाले राप्ती राजमार्ग भासिएको छ । सडक भासिएर राजमार्ग भत्किदा राप्ती राजमार्गमा आवागमन बन्द भएको छ । दाङ सल्यान सडक खण्डको राम्रीमा १४ मिटर सडक भासिएर पहिरो जादा अनिश्चितकालका लागि सडक अबरुद्ध  भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका निमित्त प्रमुख प्रकाश थापाले जानकारी दिए । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम … Continue reading अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

थप पढ्नुहोस् »

९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

दाङ,१२ असोज । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्। तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ। त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी ९मनोहरा० , भक्तपुरको … Continue reading ९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

थप पढ्नुहोस् »