फिचर

दिनभर भारी वर्षाको संभावना छ, सजक रहनु :मौसम विभाग

दाङ,१६ साउन। देशभरका धेरै स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई  स्थानमा भने भारी वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम … Continue reading दिनभर भारी वर्षाको संभावना छ, सजक रहनु :मौसम विभाग

थप पढ्नुहोस् »

पेरिस ओलम्पिकमा नेपाली पौडिवाज शाहको कीर्तिमानी

काठमाडौं,१५ साउन । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले गत फेब्रुअरीमा कताको दोहामा भएको … Continue reading पेरिस ओलम्पिकमा नेपाली पौडिवाज शाहको कीर्तिमानी

थप पढ्नुहोस् »

आज खिर खाने दिन

काठमाडौं,१५ साउन । आज साउन १५ गते अर्थात नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने … Continue reading आज खिर खाने दिन

थप पढ्नुहोस् »

जीबी राईसहित १८ जनालाई स्वदेश ल्याउन प्रबन्ध मिलाउन निर्देशन

काठमाडौं, १४ साउन । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी दिए । ‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति … Continue reading जीबी राईसहित १८ जनालाई स्वदेश ल्याउन प्रबन्ध मिलाउन निर्देशन

थप पढ्नुहोस् »

अभिलेख संरक्षण ऐन संसोधन विधयेक प्रमाणीकरण

काठमाडौँ, ४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। उनका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको अभिलेख संरक्षण … Continue reading अभिलेख संरक्षण ऐन संसोधन विधयेक प्रमाणीकरण

थप पढ्नुहोस् »

Update:बस दुर्घटनामा आमा छोराको मृत्यु,२८ जना घाइते

पोखरा,१४ साउन। पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका … Continue reading Update:बस दुर्घटनामा आमा छोराको मृत्यु,२८ जना घाइते

थप पढ्नुहोस् »

५२ आयोजनाको ठेक्का रोक्ने तयारी

काठमाडौं,१४ साउन । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का … Continue reading ५२ आयोजनाको ठेक्का रोक्ने तयारी

थप पढ्नुहोस् »

चेम्बर अफ कमर्सको अध्यक्षमा भण्डारी

दाङ,१३ साउन। तुलसीपुर चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले ऋषिराज भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरूको साझा सहमतिमा चेम्बर अफ कमर्सको अध्यक्षमा ऋषिराज भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो। चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा सन्तोष बहादुर खडका, उपाध्यक्षमा … Continue reading चेम्बर अफ कमर्सको अध्यक्षमा भण्डारी

थप पढ्नुहोस् »

लमहीमा गुडिरहेको ट्रक जलेर नष्ट

दाङ,१३ साउन। दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ। महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए । एसपी केसीले … Continue reading लमहीमा गुडिरहेको ट्रक जलेर नष्ट

थप पढ्नुहोस् »

एसिसी महिला एसिया कप फाइनल खेल श्रीलंका र भारतबिच हुँदै

काठमाडौं,१३ साउन। एसीसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज आयोजक श्रीलंका र भारत आमने सामने हुदैछन् । खेल डम्बुलामा दिउँसो सवा तीन बजे हुनेछ । घरेलु मैदानको फाइदा उठाउदै श्रीलंका पहिलो पटक उपाधि जित्ने लक्ष्यमा मैदान उत्रने छ भने भारत आठौं उपाधि रक्षा गर्ने योजनामा छ ।पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंका फाइनल पुगेको … Continue reading एसिसी महिला एसिया कप फाइनल खेल श्रीलंका र भारतबिच हुँदै

थप पढ्नुहोस् »