काठमाडौँ ,८ कार्तिक । आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले… थप पढ्नुहोस
सुर्खेत,८ कार्तिक । सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस ९एसएमएल० दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४… थप पढ्नुहोस
कञ्चनपुर,७ कार्तिक । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला गरेको हो । गत असारमा आएको बाढीका… थप पढ्नुहोस
कास्की,७ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आज पोखराको सृजना चोकमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको… थप पढ्नुहोस
काठमाडौं ,७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा सरकारको एक सय दिनको समीक्षा,… थप पढ्नुहोस
दाङ,६ कार्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ। दाङका १० जना सहित ३९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–१५ उषाटोल बस्ने ६० वर्षीय… थप पढ्नुहोस
काठमाडौँ ,६ कार्तिक । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता… थप पढ्नुहोस
काठमाडौँ,४ कार्तिक । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन… थप पढ्नुहोस
काठमाण्डौ,४ कार्तिक । कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो… थप पढ्नुहोस
काठमाडौं,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology