समाचार

चट्याङ लाग्दा एकजनाको मृत्यु दुई घाइते

दाङ असोज चट्याङ लाग्दा दाङमा एकजनाको मृत्यु भएको छ ।दुईजना घाइते भएका छन्। मंगलबार चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ ।…  थप पढ्नुहोस

चट्याङ लागेर दुई बाख्रा मरे

दाङ,९ असोज। दाङमा चट्याङ लागेर दुईवटा बाख्रा मरेका छन्। दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ को गौरीगाउँ निवासी तुलसा ओलीको एक र रेणु बिकको एक गरी दुईवटा बाख्रा मरेको वडा अध्यक्ष…  थप पढ्नुहोस

स्थानीय तह उपनिर्वाचनका लागि दलदर्ताको आह्वान

काठमाडौं,९असोज। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका…  थप पढ्नुहोस

चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ ,८ असोज । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार नगरपालिकाको वडा नम्बर ९ स्थित धनजुवामा मंगलबार दिउँसो करिब पौने १…  थप पढ्नुहोस

झुल्नोत्सव सुरु

काठमाडौं,८ असोज । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा…  थप पढ्नुहोस

गर्मीका कारण विद्यालयहरू बन्द

महोत्तरी,८असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार…  थप पढ्नुहोस

करेन्ट लागेर एक बालकको मृत्यु

बरहथवा,८असोज।  सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। घरमै खेल्ने क्रममा विजुलीको प्लगमा…  थप पढ्नुहोस

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको…  थप पढ्नुहोस

प्रसाईको रिहाको माग गर्दै प्रदर्शन

काठमाडौं,७ असोज दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको छ। प्रसाईंलाई रिहा गर्न माग गर्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन भएको हो। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले…  थप पढ्नुहोस

डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

दाङ,७ असोज । डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङले अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम गरेको छ।  मन्टेश्वरले कक्षा पि.जिदेखी कक्षा यू.के.जी. सम्मका अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम  गरिएको हो । एउटा असल अभिभावक, शिक्षक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology