समाचार

टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी

दाङ, ४ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकले लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाउदै प्रतिबन्ध हटाउन माग…  थप पढ्नुहोस

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै

दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको लिन लागेका छन । आज भैरहेको  प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका छन । लुम्बिनी प्रदेश सभाकाे चाैथाे…  थप पढ्नुहोस

घोराही – तुलसीपुर सडक अबरुद्ध

दाङ,४ भदौ । घोराही तुल्सीपुर सडक खण्ड अबरुद्ध भएको छ । निरन्तरतको बर्षाका कारण दाङको तुलसीपुर- ७ मा रहेको कालाखोलामा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ ।…  थप पढ्नुहोस

अध्यक्ष भण्डारीले गरे जन्मदिनमा रक्तदान

दाङ , ४ भदौ। तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । चेम्बर अफ कमर्सको आयोजनामा भण्डारीले रक्तदान गरेका हुन् । उनको जन्मदिनको अवसरमा आयोजित…  थप पढ्नुहोस

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

दाङ, ४ भदौ  । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको…  थप पढ्नुहोस

पहिरोमा परि तीनजनाको मृत्यु

जाजरकोट,३ भदौ । जाजरकोटमा भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-२,…  थप पढ्नुहोस

आज जनैपूर्णिमा, रक्षाबन्धन पर्व

दाङ, ३ भदौ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन…  थप पढ्नुहोस

शान्तिनगर गाउँपालिकाको मुख्यालय जुम्लेकुला सारियो

दाङ, २ भदौ । दाङको शान्तिनगर गाउँपालिकाको मुकाम परिवर्तन भएको छ । स्थापना देखि पालिकाको मुकाम रहेको स्थानबाट नयाँ ठाउँमा कार्यालय सारिएको हो । शान्तिनगर वडा नं ४ चिराघाटमा रहेको…  थप पढ्नुहोस

नेसंबिका उपकुलपति लामिछानेको राजीनामा

दाङ , २ भदौ । नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले राजीनामा दिएका छन । उनको राजीनामा कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । उपकुलपति लामिछानेले कुलपति…  थप पढ्नुहोस

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

दाङ,२ भदौ । राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology