साहित्य

राप्ती साहित्य परिषद्काे अध्यक्षमा देवकोटा

दाङ । राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । दाङकाे घाेराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा सर्वसम्मत चयन भएका हुन् । परिषद्काे वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा…  थप पढ्नुहोस

पौडेलको अनुभवको संगालो कविता संग्रह विमोचन

दाङ २ चैत्र  । अनुभवको संगालो कवितासंग्रह प्रकाशन भएको छ । कवि सूर्यप्रसाद पौडेलले कविता  संग्रह प्रकाशनमा ल्याएका हुन ।  पूर्व शिक्षक तथा साहित्यकार  पौडेलले जीवन भोगाइमा आधारित  कवितसंग्रह  प्रकाशनमा…  थप पढ्नुहोस

बस्नेतले आमालाई अर्पिएको गीत: बोल मन खोल…

दाङ,११ असोज। दाङमा रहेर दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार देवेन्द्र बस्नेत पाँच वर्षपछि ‘रेकर्डिङ स्टुडियो’ छिरे। नेपाल पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिएर अलि ‘फुर्सदिला’ भएका विपुल पोख्रेलले ‘हठात्’ रचेको…  थप पढ्नुहोस

लावारिस जिन्दगी

उद्देश्यहीन मान्छे हिन्दै छ आज कताझीनो त्यान्द्रा बोकी बढ्दै छ कता कतापुग्छ या पुग्दैन दोधारमा रहे पनिहटेर होइन डटेर सामना राख्छ अथाह।। सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथाआकुलव्याकुल भै…  थप पढ्नुहोस

झलमल शहरको अलमल वस्ती

आहा! सुन्दै आन्नद आउनेखै कहिले देखु देखु हुनेमन नै खलबलाउने गरीउस्कै चित्रण घरी घरी हुनेचन्चल मनको चन्चल सपनीझलमल शहरको अलमल कहानी ।। बेमौसमी फलको स्वाद झैकता कता छिपछिप मनमाउस्कै लहरका…  थप पढ्नुहोस

उनको सम्झनामा ‘यो प्रेम दिवस’

दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ ।…  थप पढ्नुहोस

गरिबकाे सपना

ठुला छन् मेरा सपना पुरा गर्ने आट पनिआटले मा‌‌त्र हुदो रहेनछ यहाँ,चाहिदो रहेछ पैसाको गाठ पनिउचाइमा पुग्न ठुलाे पन्छी हुनु पर्ने रहेछम सानो पन्छी बाटाे कहाँ चिन्न सक्थे र ?धन…  थप पढ्नुहोस

डा.नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण…  थप पढ्नुहोस

यस वर्षको मदन पुरस्कार इ‌ङ्नामलाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष…  थप पढ्नुहोस

दाङमा दोस्रो गजल महफिल हुँदै

दाङ। कपिल लामिछाने गजल अभियान दाङले दोस्रो गजल महफिल २०७७ पौष १८ गते शनिबार घोराही नेपाल पत्रकार महासंघको सभाहलमा गर्ने भएको छ । कोरोना भाईरस कोभिड१९ का कारण अस्थब्यस्थ रहेको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology