नाराबाजीका बिच प्रदेश सभा चालु


असोज १, २०७७


रूपन्देही । ५ नम्बर प्रदेश सभाको दोस्रो बैठक सुरु भएको छ ।

ad

बैठक सुरु हुने वित्तीकै कांग्रेस र जनता सामाजबादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेका छन् । तर नाराबाजी विच सभामुखले बैठक अघि बढाएका छन् ।

ad

सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र केन्द्रको बिषयमा छलफलको लागि प्रस्ताप पेश गरेका छन् ।

अहिले होहल्लाका बीच सभा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="