दाङमा थपिए २६ जना कोरोना संक्रमित


असोज १, २०७७


दाङ । दाङमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका ३, घोराहीका १२, शान्तिनगरका १ र लमहीका १० गरि २६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या १ हजार २३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="