दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे लगायत अन्य कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिका र उपमहानगरपालिकाका १९ वटै वडाका सेवा बन्द हुने भएका छन् ।
नगर प्रमुख पाण्डे र सचिवालयका ब्यक्तिमा बिहीबार कोरोना संक्रमण पोजेटिभ आएपछि कार्यबाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बसेको आपतकालिन बैठकले असोज २९ गते बिहिवारसम्म तुलसीपुर उपमहानगरपालिका कार्यालय र सबै वडामा सेवा बन्द गर्ने निर्णय गरेको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस