body1

दाङमा कोरोना संक्रमण बढ्दै , जिल्ला प्रशासन कार्यालय दाङ बन्द


असोज २५, २०७७


दाङ। जिल्ला प्रशासन कार्यालय घोराही दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि कार्यालय वन्द गरिएको छ । कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि वन्द गरिएको हो ।

ad

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतवार एक विज्ञप्ती मार्फत यस्तो जानकारी दिएका छन् ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="