दाङ। कोरोना संक्रमण बढेपछि दाङ देउखुरी जिल्ला अदालत पनि बन्द गरिएको छ ।
यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले बताउनुभयको छ ।
कर्मचारीमा कोरोना देखिएपछी जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय पनि बन्द भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस