तुलसीपुरमा ५ जुवाडे पक्राउ


असोज ३०, २०७७


दाङ। दाङको तुलसीपुरमा पाँच जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका -१ भमके निवासी ४१ बर्षीय गिरीराज गरम्जाको घर कोठामाविहीबार बेलुका ४ बजेतिर जुवा खेलिरहेका उनीहरुलाई २४ हजार तीनसय ६५ नगद तथा तीन गड्डी तास उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी ४९ बर्षीय गिरीराज गरम्जा, सोही ठाउँका ५३ बर्षीय जयबहादुर घर्ती, ४७ बर्षीय हिरालाल खनाल, २९ बर्षीय प्रेम बहादुर राई र २८ बर्षीय नबिन भन्ने नेत्रमणी आचार्यलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="