after_navbar

दाङमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गयो


मङि्सर ०७, २०७७


दाङ। कोरोना संक्रमणबाट दाङमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका – ९, बेलुवा निबासी ६८ बर्षीय पुरुष र घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ निबासी ६७ बर्षीय पुरुष छन् ।

उनिहरु दुबै जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="