दाङमा नदीजन्य पदार्थको उत्खन्न तथा व्यवस्थापन खुल्ला


पुष २१, २०७७


दाङ । दाङमा बन्द गरिएको नदीजन्य पदार्थको उत्खन्न तथा व्यवस्थापन खुल्ला गरिएको छ ।

ad

मंगलवार सम्पन्न जिल्ला अनुगमन समितिको बैठकले नदीजन्य पदार्थमा लगाएको रोक खुलाउने निर्णय गरेको हो । गृहमन्त्रालयले केही सयम अघि देशभरका जिल्ला प्रशासनलाई पत्राचार गरेर नदीजन्य पदार्थ उत्खनन् र व्यवस्थापनमा रोक लगाउने निर्णय गरेको थियो ।

ad

बैठकले नदीजन्य पदार्थको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा शर्तहरुको अधिनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको हो । विकास निर्माणको कामलाई मध्यनजगर गरेर बन्द गरेको नदीजन्य पदार्थको उत्खनन् शुचारु गर्ने निर्णय बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="