दाङ। ग्यास लिग भएर घरमा आगलागी हुँदा गम्भीर घाईते भएका वलीको ज्यान गयको छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षीय बसन्त वलीको उपचारको क्रममा ज्यान गएको हो ।
माघ १ गते विहान ६ बजेतिर आगलागी हुँदा गम्भीर घाईते भएका वलीको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति साढे ९ बजेतिर ज्यान गएको हो ।
कुखुराका बच्चा निकाल्न तापक्रम दिनेक्रममा आगलागी भएको हो । आगलागीबाट घाईते भएकी उनकी श्रीमतीको भने काठमाडौंमै उपचार भईरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस