after_navbar

कामै गर्न नदिनेलाई दण्डित गर्न चुनाव घोषणा गरेको हुँ : प्रम ओली


माघ १२, २०७७


दाङ । नागरिककाे साथ लिएर देश बनाउने दिशामा आफू लागेकाे प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ ।

दाङमा बृहत् जनसभालाई सम्बाेधन गर्दै काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्त्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको र त्यस्ता नेतालाई नागरिकले छानीछानी दण्डित गर्नेे उहाँको भनाइ छ ।

ad

संसदमा झुक्किएर पनि कुतत्त्वहरूलाई जिताएर नपठाउन ओलीले आह्वान गर्नुभएकाे छ । उहाँले भन्नुभयो, ‘चुनावमा सानदार विजय हासिल गरेर देशलाई अघि बढाउने छौँ ।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="