दाङ। गृह मन्त्रालयले आज दाङ सहित ५२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
प्रजिअको जिम्मेवारीमा रहेका २५ सहसचिव र २७ उपसचिव गरि ५२ जनाको सरुवा भएको हो । दाङका प्रजिअ जय नारायाण आचार्यको गृह मन्त्रालयमा काज सरुवा भएको छ भने दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट दिर्घनारायण पौडेल आउने भएका छन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस