काठमाण्डाै । काठमाण्डौको कीर्तिपुर नगरपालिका-७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।
मस्तिष्कघातका कारण उहाँको निधन भएको हो । उहाँको वयोधा अस्पतालमा उपचारका क्रममा हिजो बेलुका निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस