तुलसीपुरमा आज मात्रै १० जनामा कोरोना पुष्टि


चैत ३०, २०७७


दाङ। तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ad

जस अन्तरगत वर्डा नं ६ का ५ जना, वडा नम्बर १३ का २ जना, वडा नम्बर २ का एक जना, वडा नम्बर १२ का एक महिला र वडा नम्बर १० का एक पुरुष रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । यी मध्ये यी मध्य ४ जनालाई वेलझुण्डी आईसोलेसनमा पठाइएको छ भने २ जना भेरी आईसोलेसनमा भर्ना हुनु भएको छ ।

ad

संक्रमित १ जना भारतबाट आएको, एक जना काठमाडौँवाट, ४ जना नेपालगन्जवाट आएको वुझिएको छ । तुलसीपुरमा हाल सम्म ८६१ संक्रमित हुदा २३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="