after_navbar

दाङमा कोरोना संक्रमणबाट विद्यार्थी सहित दुई जनाको ज्यान गयो


बैशाख १०, २०७८


दाङ। दाङमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ का ७९ बर्षिय पुरुषको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार ज्यान गएको हो ।

ad

उहालाई हिजो कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । यस्तै कोरोना भाइरस संक्रमित एक १५ बर्षीया युवकको पनि ज्यान गएको छ । गढवा गाउँपालिका वडा नं.६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत विद्यान आचार्यको भैरहवामा उपचारका क्रममा ज्यान गएको हो ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="