दाङ। तुलसीपुरमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -७ का ४० बर्षीय पुरुषको ज्यान गएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारि दिए ।
संक्रमीत पुरुषको सोमबार दिउँसो करिब पौने ४ बजेतिर ज्यान गएको हो । उनी बैशाख १० गतेदेखि बेलझुण्डी अस्पतालमा आइसियु कक्षमा उपचाररत थिए । यो संगै अस्पतालमा हाल सम्म कोरोना संक्रमणबाट १२ जनाको ज्यान गयको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस