दाङ। काेराेना संक्रमणबाट ज्योति विकास बैंक तुलसीपुरका शाखा प्रमुख डिल्ली केसी (आयाप) को निधन भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीको कोरोना संक्रमणका कारण ज्यान गएकाे हाे ।
२५ दिन अघि कोरोना संक्रमण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
प्रतिक्रिया दिनुहोस