दाङ। दाङका सबै पालिकामा ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका बृद्ध बृद्धालाई २५ गते देखी काेराेना खाेप संचालन हुन लागेकाे छ ।
स्वास्थ्य शाखा दाङले भाेलि देखी सबै पालिकामा रहेका साे उमेर समुहका बृद्ध बृद्धालाई खाेप संचालन गर्न परिपत्र गरिएकाे छ । दाङका सम्बन्धीत पालिकाले पनि खाेप लिनका लागि नजिककाे स्वास्थ्य चाैकीमा सम्पर्क गर्न सुचना जारी रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस