body1

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (भिडियोसहित)


जेठ २५, २०७८


लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (आज) प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो ।

ad

अबको केहिबेरमा बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

ad

भिडियो हेर्न यहाँ Click गर्नुहोस्

ad

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="