after_navbar

दाङमा कुलोमा बगेर एक बालिकाको ज्यान गयो


असार १३, २०७८


दाङ। दाङमा कुलोमा बगेर एक बालिकाको ज्यान गएको छ ।

शान्तिनगर गाउँपालिका ६ कोरबाङ निबासी फिरु चौधरीकी ३ बर्षकी छोरी मुकमारी चौधरीको घर नजिकै रहेको कुलोमा बगेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको आगनमा खेल्दै गरेकी बालिका नदेखिएपछि खोज्दा बालिकाको शव डेढ किलोमिटर तल कोरबाङको नहर कुलोमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="