दाङको हात्ति ढुङगा ढल्यो


श्रावण २६, २०७८


दाङ। दाङको पर्यटकिय स्थलको सम्भावना बोकेको हात्ति ढुङगा ढलेको छ ।

ad

अविरल बर्षाकारण तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक हात्ती ढुंगा ढलेको बताइएको छ । केही समयदेखि प्रयटकिय स्थलको सम्भावना बोकेको हात्ती ढुंगा बर्षाका कारण मंगलबार बिहान ९ बजेतिर भत्किएको हो ।

ad

सोमबार बेलुका देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको माटो चर्किदै गएको थियो । तस्बिर :- शिशिर रावतको फेसबुक

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="