राष्ट्रपतिद्वारा मङ्सिर २८ का लागि संसद् बैठक आह्वान


मङि्सर १६, २०७८


काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले यही मङ्सिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गर्नुभएको छ ।

बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलवारको दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="