शिक्षा विधेयकमा छलफल गर्न सर्वदलीय बैठक बस्दै


असोज २२, २०८०


काठमाडौं । 

ad

नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकबारे छलफल गरेको छ ।

ad

सिंहदबारमा बसेको संसदीय दलको बैठकले शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘आज नै प्रधानमन्त्री सर्वदलीय बैठक राख्नुभएको छ उनले भने यसैमा विद्यालय शिक्षाबारे छलफल हुन्छ । त्यसका आधारमा हामी सत्तापक्षका गठबन्धन दलसँग कुरा गरेर संशोधन राख्छौं ।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="