after_navbar

सिटिइभिटीको सदस्य सचिवमा भट्टराई नियुक्त


पुष १२, २०८०


दाङ,१२ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् । सरकारले उनलाई बिहिबार नियुक्त गरेको हो ।

ad

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन् ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="