after_navbar

प्रधानमन्त्री कपका लागि लुम्बिनीको टिम घोषणा


पुष २७, २०८०


दाङ ,२७ पुस । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले टिम घोषणा भएको छ ।
पुस २८ गतेदेखि काठमाडौंमा हुन लागेको  प्रधानमन्त्री कपका लागि सुशान्त सिंह थापाको कप्तानीमा कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो ।
यस्तो छ लुम्बिनी टिममा
सुशान्त सिंह थापा(कप्तान), प्रज्वल थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुषाल, मिर्नल गुरुङ, दिल्सान अलि, नर बहादुर सार्की, निर्मल गुरुङ, राहुल चौहान, अभिषेस गौतम, मोहम्मद हुसैन, विरबहादुर मगर, अकिव अहमद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="