यू-१९ विश्वकप : न्युजिल्याण्ड र नेपाल बीच खेल सुरु
माघ ०७, २०८०
दाङ, ७ माघ । आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ सुरु गरेको छ । अहिले खेल सुरु भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
प्रतिक्रिया दिनुहोस