after_navbar

व्यवसायी अरुण चौधरी पक्राउ


माघ १८, २०८०


काठमाण्डौँ,१८ माघ । सरकारी जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी व्यवसायी उद्योगीपति विनोद चौधरीका भाइ समेत हुन् ।

बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

सिआइवीले बासबारी सरकारी जग्गा प्रकरणमाअनुसन्धान गरिरहेको र सोही क्रममा अरुणलाई पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="