after_navbar

तुलसीपुर महोत्सवमा आज धुर्मुस र सुन्तली आउदै


फागुन ०५, २०८०


तुलसीपुर, ५ फागुन। महोत्सव–२०८० मा आज शनिवार चर्चित हाँस्यकलाकार सीताराम कट्टेल –धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आउँदै छन् ।

त्यस्तै अन्य कलाकारहरु गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="